दफा ९
खाद्य स्तर निर्धारण समिति
नेपाल सरकारले समय समयमा खाद्य पदार्थको गुणस्तर निर्धारण गर्न एउटा खाद्य स्तर निर्धारण समिति गठन गर्न सक्नेछ ।